ज्योति विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेटका लागि कर्मचारी मागेको हो ।

उक्त पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी जनवरी २४ भित्र अनलाईन मार्फत आवेदन दिन सकिनेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो