२१ सय बिन्दुमा उक्लियो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) २१ सय बिन्दुमा उक्लिएको छ । बुधबार बजार खुलेको केही समय मै सूचक २१ सयको बिन्दु माथि उक्लिएको हो ।

यो समाचार तयार पर्दासम्म नेप्से ३३.९९ अकंले बढेको छ । यता कारोबार समेत १ अर्ब माथि पुगेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने