रिलायब नेपाल लाइफद्वारा लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको घोषणा गरेको छ ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र ८० का लागि लाभांस वितरणको घोषणा गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ ।

कम्पनीद्वारा प्रस्ताव गरिएको लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने