नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको ९ प्रतिशत बोनस बापतको १ करोड १२ लाख १४ हजार १०३। ५५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो