नेपाल ल्यूब आयलले नगद लाभांश र बोनश सेयर लिने

काठमाडौं । नेपाल ल्यूब आयल लि।को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभामार्फत शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश ९२५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश० वितरण गर्ने प्रस्ताव पारित गरिएको हो ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्री अरुण कुमार चौधरीले भने, ‘देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रूपमा हामीले पनि बजारलाई पोजेटिभ तिर मोड्न आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’ नेपाल ल्यूब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण गर्दछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने