तीन दिन बन्द हुँदै नेप्से कारोबार प्रणाली

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली ३ दिन बन्द हुने भएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको कारोबार प्रणाली बन्द हुने भएको हो ।

विद्युत मर्मत सम्भारको पुष २६ गते बिहीबार साँझ ५ बजेदेखि पुष २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने जनाएको हो ।

विद्युतीय प्रणाली अद्यावधिक गर्ने कार्यमा सबैको साथ र सहयोगको अपेक्षा नेप्सेले राखेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने