कुमारी बैंकको साधारण सभा माघ २८ गते

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो