नेपाल फाईनान्सको विभिन्न पदमा रोजगारको अवसर

job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले अफिसर लेभल, सिनियर–जुनियर असिस्टेन्ट, तथा सुपरभाइजरमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सूचनामा तोकेबमोजिमको योग्यता भएका र इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्नेछन् । कर्मचारीलाई पारिश्रमिक तथा अन्य सुविधा कम्पनीको नियम अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने