नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौँ । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । कम्पनीले कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो ।

कर्मचारीहरुको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न वर्तमान पाटोमा विवेचना गर्दै आगामी बर्षको व्यवसायिक लक्ष्य र रणनीतिका बारेमा नेशनल लाफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुरेश प्रसाद खत्रीले प्रशिक्षित गराएका थिए । कार्यक्रमको सभापतित्व पनि सीईओ खत्रीले नै गरेको कम्पनीले जनाएको छ । विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत