जीवन बीमा कम्पनीको कुन बीमा पोलिसी बीमितको रोजाईमा पर्छन्

काठमाडौं । जीवन बीमा कम्पनीहरु पनि सरकारले गरेको अनिवार्य म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेका छन् । सरकारले म्यादी बीमा अनिवार्य गरेको छ।

जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने गरेको पाइन्छ । १४ वटा जीवन बीमा कम्पनीले ९ प्रकारका बीमालेख बिक्री गर्दै आए पनि बीमितको रोजाईमा भने तीनवटा बिमालेख पर्दै आएका हुन् ।

मंसिरसम्म सक्रिय रहेको जीवन बीमालेखको आधारमा हेर्ने हो भने बीमित रोजाइमा सबैभन्दा धेरै म्यादी जीवन बीमालेख परेको देखिन्छ ।

प्राधिकरणका अनुसार मंसिरसम्म म्यादी जीवन बीमातर्फ ४० लाख वटा बीमालेख सक्रिय छन् । यो बीमालेख बागमती प्रदेशमामात्रै १० लाख वटा जारी भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न