पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार बजार दोहोरो अकंले घटे पनि पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको सेयर मूल्यमा उच्च सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२.९२बिन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग, धौलागिरी लघुवित्त र सिंगटी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने