जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमक तथा निर्जीवन बीमकको लगानी निर्देशनमा दोस्रो संशोधन गर्दै केही कम्पनीको लगानीको दायरा विस्तार गरेको छ ।

नयाँ व्यवस्था बमोजिम अब ती कम्पनीले सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । अब त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १।५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

Related posts

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब