आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो ।

आइतबार छापावाला सुनको मूल्य एक १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी समेत स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने