नेप्सेद्वारा सेयर धितो राखेर सेयर लोन पाइने ११२ कम्पनीको नामावली सार्वजनिक
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार अर्थात् सेयर धितो राखेर धितो कर्जा पाइने योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,…