NEWS

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख…

Read more

मृतकका परिवारलाई बागमती प्रदेश सरकारले एक लाख दिने

काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार यहाँ बसेको बैठकले प्रदेश विपत् व्यवस्थापन कोषबाट…

Read more

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।…

Read more

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न…

Read more

राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल

काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान…

Read more

बाढी-पहिरोबाट अहिलेसम्म १ सय जनाको मृत्यु, ६७ जना बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् । बाढी पहिरोमा परी…

Read more

सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

सिन्धुली l रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ । शनिबार बिहान गोलन्जोर  गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको छ । अहिले सुनकोकोशीको जलसतह…

Read more

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

काठमाडाै l भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् । राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न…

Read more

च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

काठमाडौं । च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो । ललितपुरस्थित…

Read more

उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाको धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पु¥याउँदा आपूर्ति प्रभावित भएको हो । नेपाल विद्युत्…

Read more