NEWS

२० वर्षकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । प्रसूति व्यथा लागेकी बागलुङकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार…

Read more

तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो

काठमाडौं । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ । …

Read more

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारण…

Read more

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१०…

Read more

वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताएका छन् । चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच…

Read more

हार्दिक शुभकामना, संविधान दिवसकाे

काठमाडौं । माक्र्सवामा एक कथन छ : क्रान्तिले बलिदानकाे माग गर्दछ । बलिदानले परिवर्तनकाे माग गर्दछ। परिवर्तनले रुपान्तरणकाे माग गर्दछ । रुपान्तरणले नवीन वर्गीय चेतना एवं वैज्ञानिक दृष्टिकाे माग गर्दछ…

Read more

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि  कम्पनीले असोज ४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज…

Read more

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

काठमाडौं । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आएकाे छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो…

Read more

सिजीले आउँदो वर्ष भारतीय बजारमा वाइवाइ चाउचाउको आइपिओ जारी गर्ने

काठमाडौं । चौधरी समूहले भारतीय बजारमा सन् २०२५ मा लोकप्रिय वाइवाइ चाउचाउको प्रि आइपिओ (पूर्व प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। समूहका अध्यक्ष विनोद चौधरीले बुधबार ब्लुमबर्गको सिंगापुर स्टुडियोमा अन्तरवार्ताका…

Read more

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको…

Read more