Business

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको २९७औँ बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल…

Read more

हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष…

Read more

हेटौंडा उपमहानगरले बजेटको आकार बढाएर झण्डै ३ अर्ब पुर्यायो

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले संशोधन गरेर बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को असारमा ल्याएको बजेटलाई १४ औं नगरसभामार्फत संशोधन गर्दै उपमहानगरले बजेटको आकार करिब…

Read more

नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत् आयात–निर्यात हुने

काठमाडौं । नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात–निर्यात हुने भएको छ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति ९जेएससी०को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो…

Read more

विमानस्थलबाट फेरि अवैध सुन बरामत

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।…

Read more

अमेरिकामा डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक…

Read more

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक १९…

Read more

स्थानीय र सर्वसाधारणका ३१ लाख कित्ता सेयर निष्कासन गर्दै अन्नपूर्ण केबलकार

काठमाडौं । अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता…

Read more

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तुलाराम सिजालीको नाममा रहेको ३ हजार १६६ कित्ता, प्रताप मेहेरको नाममा रहेको ७ हजार…

Read more

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० साल पुष २२ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०…

Read more