Business

यस्तो छ विदेशी मुद्राको विनियम दर

काठमाडौं । मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ…

Read more

पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा

काठमाडौ । पञ्चकन्या माई हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । हाइड्रोपावरले एकै साथ २ आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । …

Read more

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदछ किनबेच ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो सुनको मूल्य…

Read more

१५ प्रतिशत लाभांश पारित गर्न घोराही सिमेन्टको साधारणसभा बस्दै

काठमाडौं । घोराही सिमेन्टले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । यसकै लागि आगामी शनिबार (पुस २८) मा वार्षिक साधारणसभा बस्ने भएको हो । सभाले चुक्ता पुँजीको १५…

Read more

५ महिनाको अवधिमा ३८ करोड बढीको दालमोट आयात

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को…

Read more

नेपाल फाईनान्सको विभिन्न पदमा रोजगारको अवसर

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले अफिसर लेभल, सिनियर–जुनियर असिस्टेन्ट, तथा सुपरभाइजरमा कर्मचारी माग गरेको हो । कम्पनीले सूचनामा तोकेबमोजिमको योग्यता भएका र इच्छुक व्यक्तिले आवश्यक…

Read more

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौँ । एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । कम्पनीले कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको…

Read more

प्राधिकरणले हुलास स्टिल पनि लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएर महशुल नतिरेको भन्दै हुलास स्टिलको पनि लाइन काटेको छ । प्राधिकरणले सोमबार बिहान बारा,पर्सा औद्योगिक करिडोरमा रहेको उक्त…

Read more

लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार…

Read more

ग्लोबल आइएमई बैंकका २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो…

Read more