National

कपनबाट ‘भक्तपुर जान्छु’भनेर हिँडेकी युवती पशुपतिको जंगलमा मृत फेला

काठमाडौं । कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिको जङ्गलमा मृत फेला परेकी छिन् । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जङ्गलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी…

Read more

राजस्वले धान्न थाल्यो चालू खर्च

काठमाडौं । आर्थिक वर्षको ८ महिना सकिएको छ । २०८०र८१ को फागुन सम्मको तथ्यांक अनुसार राजस्वले बल्ल चालू खर्च धान्न सकेको देखिन्छ । यद्यपि सम्पूर्ण आम्दानी ९कर, गैरकर, अनुदान तथा…

Read more

लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन सरकारले गर्यो आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको हो…

Read more

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार   

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम रु एक हजार…

Read more

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : पूर्वअर्थमनत्री

पाटन । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् । आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी…

Read more

सकियो चेम्बर एक्स्पो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो(२०२४’ सम्पन्न भएको छ । २४(२८ फागुनसम्म सञ्चालन भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय वस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४०…

Read more

अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ ।​​ उनीहरूबीच सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा ​भेटवार्ता भएको हो । मन्त्री पुनसँग आइतवार नेपालका…

Read more

नेपाली सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताएका छन्। उनले राष्ट्र र जनताको जीवन रक्षार्थ…

Read more

शालिनको पोष्टमार्टम रिपोर्ट : बलात्कार देखिएन, झुण्डिएका कारण मृत्यु

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा…

Read more

पहिले विद्यार्थी खोज्नुपर्थ्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको…

Read more