सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले लगानी कर्तालाई सेयर बजारमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। संचारकर्मीसंग कुराकानी गर्दै उनले यसो भनेका हुन्।

नेपाली सेयर बजारमा पहिलाजस्तो समस्या नरहेकाले ढुक्कका साथ लगानी गर्नपर्ने पुनको भनाई छ।

Related posts

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?