
प्रि ओपन अपडेट: नेप्से सूचक ७.८५ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले बढेर १९९१.८० को विन्दुमा आइपुगेको छ । १३ लाख १३ हजार ६१२.६ रुपैयाँको सेयर कारोबार भएको छ । ३ हजार ६८२ कित्ताको खरिदबिक्री भएको छ । २२ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।
