
प्रि ओपन अपडेट: नेप्से सूचक ४.७२ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढेर १९२८.८१ को विन्दुमा आइपुगेको छ । ३ लाख ५२८ हजार ३९९.६ रुपैयाँको सेयर कारोबार भएको छ । ९ हजार ८७२ कित्ताको खरिदबिक्री भएको छ । ३३ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।
