
प्रि ओपन अपडेट: नेप्से सूचक ०.८२ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ०.८२ अंकले बढेर १८५९.७१ को विन्दुमा आइपुगेको छ । १ लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ । ३१० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।
