
प्रि ओपन अपडेट: नेप्से सूचक झिनो अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढेर १८५५.१९ को विन्दुमा आइपुगेको छ । ३ लाख ७५ हजार ६१४ रुपैयाँको सेयर कारोबार भएको छ । १ हजार २६० कित्ताको खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।
