
प्रि ओपन अपडेट: नेप्से सूचक झिनो अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले बढेर १८९७.३४ को विन्दुमा आइपुगेको छ । १२ लाख ६० हजार ३९९.६ रुपैयाँको सेयर कारोबार भएको छ । २ हजार ५४१ कित्ताको खरिदबिक्री भएको छ । १० कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको भाउ घटेको छ ।
