
प्रि ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घट्यो
आज प्रि ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेर १८८४.२१ को विन्दुमा आइपुगेको छ । १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । १ हजार ८७६ कित्ताको खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको भाउ घटेको छ ।
