
प्रि ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घट्यो
आज प्रि ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेर १९१६.०४ को विन्दुमा आइपुगेको छ । ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर कारोबार भएको छ । ८९६ कित्ताको खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ ।
