
प्रि ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढ्यो
आज प्रि ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेर १९३५.०७ को विन्दुमा आइपुगेको छ । १५ लाख ४ हजार ५३५.२ रुपैयाँको सेयर कारोबार भएको छ । २ हजार ६११ कित्ताको खरिदबिक्री भएको छ । १४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।
