काठमाडौँ, नेपाल
Newspaper Newspaper
  • Home
  • Live Trading
  • Technical Chart
  • News
    • Articles
    • Banking
    • Company Analysis
    • Corporate
    • Finance
    • Hydro
    • IPO Announcements
    • Insurance
    • Market Analysis
    • Reports
  • Company Analysis
    • Hourly Market Watch
    • Compare Company
  • Portfolio
    • Maintain Portfolio
    • Watchlist
    • Set Profit/Loss
    • P/L Report
    • Newsletter
  • Market Details
    • Floorsheet
    • Screener
    • Best Performer Company
    • Nepse Index Analysis
    • Sector Wise Analysis
  • Login/Signup
    • Lagani Pro
    • Lagani Corp
    • Media API
सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचिकृत
Bonus-Dividend Insurance

सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचिकृत

Nov 29, 2022

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४.२०% ले हुन आउने ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत भएसँगै अब कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउनेछ । लगानिकर्ताले सो बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीको असार २० गते बसेको चौथो साधारण सभाले ४.२०% बोनस सेयर र कर प्रयोजनका लागि ०.२२% नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो | सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो । तसर्थ, असार ७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

CLICK HERE TO VIEW FULL SCREEN

Share This:

Facebook
Twitter
ताजा समाचार
Bonus-Dividend Finance

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

Jan 10, 2023
Bonus-Dividend Finance

महुलि लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

Jan 10, 2023
Banking Bonus-Dividend

लाभांश वितरण प्रस्तावसहित लुम्बिनी विकास बैंकको साधारण सभा आज बस्दै

Jan 10, 2023
Bonus-Dividend Hydro

लाभांश वितरण प्रस्तावसहित एचआइडीसीएलको साधारण साभा आज

Jan 10, 2023

सम्पर्क

प्रकाशक: तुलसी दाहाल

सुचना विभाग दर्ता नं. 3566-2078/79

फोन: 01-5639245, 9819322532

समाचारका लागि: 9808642035

विज्ञापनको लागि: 9862178766

[email protected]

ठेगाना

शान्तिनगर, काठमाडौं, नेपाल

हाम्रो टिम

प्रधान सम्पादक: केशव दाहाल

सम्पादक: कृष्ण गुरागाईं

कार्यकारी सम्पादक: बिनम कोइराला

प्राबिधिक बिस्लेसक: निखिल ढकाल, उज्ज्वल पोख्रेल,
प्रशान्त आचार्य

समाचार सम्पादक: बिप्लब कोइराला

सम्बाददाता: बिजय पण्डित

CONNECT

© Copyright 2022. All rights reserved.