
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर प्रकृयामा अन्तिम सम्झौता स्वीकृत
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण गरिएको छ | कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सो सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेको हो |