काठमाडौँ, नेपाल
Newspaper Newspaper
  • Home
  • Live Trading
  • Technical Chart
  • News
    • Articles
    • Banking
    • Company Analysis
    • Corporate
    • Finance
    • Hydro
    • IPO Announcements
    • Insurance
    • Market Analysis
    • Reports
  • Company Analysis
    • Hourly Market Watch
    • Compare Company
  • Portfolio
    • Maintain Portfolio
    • Watchlist
    • Set Profit/Loss
    • P/L Report
    • Newsletter
  • Market Details
    • Floorsheet
    • Screener
    • Best Performer Company
    • Nepse Index Analysis
    • Sector Wise Analysis
  • Login/Signup
    • Lagani Pro
    • Lagani Corp
    • Media API
सामुदायिक लघुवित्तको नाफामा आयो गिरावट
Finance Reports

सामुदायिक लघुवित्तको नाफामा आयो गिरावट

Nov 16, 2022

सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १९.८८% ले घटेर २ करोड १८ लाख ७६ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको सञ्चालन नाफा १ करोड १५ लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । साथै, कम्पनीले यस त्रैमासमा ५९ करोड ७७ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ |

त्यस्तै, यस त्रैमसमा कम्पनीको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष २५.८९% ले बढेको छ | हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ | कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६५ पैसा रहेको छ ।

CLICK HERE TO VIEW FULL SCREEN

Share This:

Facebook
Twitter
ताजा समाचार
Bonus-Dividend Finance

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

Jan 10, 2023
Bonus-Dividend Finance

महुलि लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

Jan 10, 2023
Banking Bonus-Dividend

लाभांश वितरण प्रस्तावसहित लुम्बिनी विकास बैंकको साधारण सभा आज बस्दै

Jan 10, 2023
Bonus-Dividend Hydro

लाभांश वितरण प्रस्तावसहित एचआइडीसीएलको साधारण साभा आज

Jan 10, 2023

सम्पर्क

प्रकाशक: तुलसी दाहाल

सुचना विभाग दर्ता नं. 3566-2078/79

फोन: 01-5639245, 9819322532

समाचारका लागि: 9808642035

विज्ञापनको लागि: 9862178766

[email protected]

ठेगाना

शान्तिनगर, काठमाडौं, नेपाल

हाम्रो टिम

प्रधान सम्पादक: केशव दाहाल

सम्पादक: कृष्ण गुरागाईं

कार्यकारी सम्पादक: बिनम कोइराला

प्राबिधिक बिस्लेसक: निखिल ढकाल, उज्ज्वल पोख्रेल,
प्रशान्त आचार्य

समाचार सम्पादक: बिप्लब कोइराला

सम्बाददाता: बिजय पण्डित

CONNECT

© Copyright 2022. All rights reserved.